भिटामिन बी-७ को अभावले क्यान्सर कोषको वृद्धि रोकिने अध्ययनको निष्कर्ष
स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लाजेनका अनुसन्धानकर्ताहरूका अनुसार भिटामिन बी ७ (बायोटिन) को अभावले क्यान्सर कोषहरूको ऊर्जा प्राप्त गर्ने वैकल्पिक बाटो बन्द गरिदिने र उनीहरूको वृद्धिलाई रोक्न सक्ने देखिएको छ।
थप पुरा समाचारको लागि