‘मालती मंगले’ को नयाँ गीतमा विजय, वर्षा, मेक्समको छमछमी
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘मालती मंगले’को तेस्रो गीत ‘झ्याम पारम’ युट्युबमा रिलिज भएको छ । यसअघि सार्वजनिक भएका ‘सुनैको सपनी’ र ‘ढुंगा माथि लेउ’ लाई दर्शकले रुचाएका छन् । सार्वजनिक गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतमा दिग्गज गीतकार राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज […]
थप पुरा समाचारको लागि