कृषिमन्त्री भन्छन्- कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव

कृषिमन्त्री भन्छन्- कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव

२९ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही कमजोर हुनुमा विधि कारण रहेको बताए । पहिलो कारणमा मुल्य वृद्धि हुनु रहेको बताए । दोस्रो कारणमा उनले भने, […]

थप पुरा समाचारको लागि
TOP