अन्तर्राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

२९ साउन, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता शुक्रबारदेखि आइतबारसम्म हुँदैछ । आयोजक नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता हिमालय क्विस्टा प्रोको मुख्य प्रायोजन, सुर्या प्लाइको सह-प्रायोजन र वर्ल्ड पावरलिफ्टिङको साझेदारीमा […]
थप पुरा समाचारको लागि