तिलक र अश्वनी चम्किँदा आईपीएलमा मुम्बईको दोस्रो जित
७ वैशाख, काठमाडौं । तिलक वर्मा र अश्वनी कुमारको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दोस्रो जित निकालेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा मुम्बईले गुजरात टाइटन्सलाई ९९ रनले हरायो । मुम्बईले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा १०० रनमा अलआउट भयो । वासिङ्टन सुन्दरले सर्वाधिक २६ […]
थप पुरा समाचारको लागि