मेडिकल कलेजको सिट बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० सम्म तोकियो
२९ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले यसअघि तोकिएको सिट संख्यामा वृद्धि गर्ने निर्णय गरेको हो । जसअनुसार हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्याउने निर्णय भएको […]
थप पुरा समाचारको लागि