‘पहाड’ को विशेष शोमा सेलिब्रेटी प्रतिक्रिया कस्तो छ ?
काठमाडौँ । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ले मुलुकको वर्तमान अवस्थालाई चित्रण गरेको सेलिब्रेटीले बताएका छन् । सोमबार बेलुका आयोजित विशेष शोमा उनीहरूले समग्र देशको परिस्थितीलाई दर्शाएको बताएका हुन् । सङ्गीतकार शम्भुजीत बासकोटाले फिल्मले दिएको सन्देशलाई राष्ट्रले शिरोपर गर्नुपर्ने बताए । उनले भने, ‘पहाड रित्तिदैंछ । रोजगारी छैन, हरिया पहाड उजाड छन् । फिल्मले दिएको सन्देश […]
थप पुरा समाचारको लागि