गृह मन्त्रालयको कर्मचारी भन्दै ठगीको शृंखला चलाउने नामुद ठग समातिए

गृह मन्त्रालयको कर्मचारी भन्दै ठगीको शृंखला चलाउने नामुद ठग समातिए

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१३ का ४६ वर्षीय गंगा हरि न्यौपाने छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुली प्रहरीको सहयोगमा भीमानबाट पक्राउ गरेको हो ।

थप पुरा समाचारको लागि
TOP