काठमाडौं–तराई/मधेश दू्रतमार्गको काम समयमै सकिनेमा रक्षामन्त्रीको शंका

काठमाडौं–तराई/मधेश दू्रतमार्गको काम समयमै सकिनेमा रक्षामन्त्रीको शंका

२९ साउन, काठमाडौं । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं—तराई/मधेश द्रूतमार्गको काम सकिनेमा आशंका व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको थियो । उक्त छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार […]

थप पुरा समाचारको लागि
TOP