द लायन किङ : कार्टुन भन्दा बढ्ता फिल्म
‘अरूहरूले के लिन सकिन्छ भनेर खोजिरहन्छन् । एक सच्चा राजाले भने के दिन सकिन्छ भनेर खोज्छ’ तपाईंको अनुमान अनुसार नै यो एउटा राजाको उक्ति हो । तर, फिल्मको । मुफासा नामक सिंह राजाले सिम्बा नामक आफ्नो राजकुमारलाई यो उपदेश दिइरहेका हुन्छन् द लायन किङमा । जन फेबरोले निर्देशन गरेको यो एउटा एनिमेटेड फिल्म हो । […]
थप पुरा समाचारको लागि