न्युरोसर्जरीका अग्रदूत डा.दिनेशनाथ गोंगलको निधन

न्युरोसर्जरीका अग्रदूत डा.दिनेशनाथ गोंगलको निधन

८ चैत, काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोलको निधन भएको छ । ९२ वर्षीय गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आज दाहसंस्कार गर्ने तयारी गरिएको छ । डा. गोंगलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको छ । डा. गोंगलले […]

थप पुरा समाचारको लागि
TOP