नेपाल लाइफ इन्स्योरेन्सले विलम्ब शुल्कमा दियो विशेष छुट

नेपाल लाइफ इन्स्योरेन्सले विलम्ब शुल्कमा दियो विशेष छुट

८ वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा व्यतित बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ। वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतित भइरहेका अवस्थामा, सहज रूपमा नवीकरण बीमा शुल्क भुक्तानीमार्फत त्यस्ता बीमालेख पुनः सक्रिय गरी बीमितको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले छुट योजना ल्याइएको कम्पनीले […]

थप पुरा समाचारको लागि
TOP