अल्काराज र साबालेन्कालाई लाउरेस अवार्ड

अल्काराज र साबालेन्कालाई लाउरेस अवार्ड

८ वैशाख, काठमाडौं । विश्व खेलकुद क्षेत्रमा प्रतिष्ठित मानिने लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्डमा स्पेनका टेनिस स्टार कार्लोस अल्कारेज र बेलारुसकी टेनिस खेलाडी आर्यना सबालेन्का वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । २२ वर्षका अल्काराजले फ्रेन्च ओपन र यूएस ओपन जित्दै विश्व नम्बर वान स्थान पुनः कब्जा गरेपछि उक्त अवार्ड जितेका हुन् । उनले यो उपलब्धिलाई […]

थप पुरा समाचारको लागि
TOP