साफ महिला च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

साफ महिला च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

८ वैशाख, काठमाडौं । भारतमा हुने साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक नवीन न्यौपाने ले ३५ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेका हुन् । टोलीको बन्द प्रशिक्षण (क्लोज्ड क्याम्प) अप्रिल २७ देखि एन्फा कम्प्लेक्स मा सुरु हुनेछ । यसपटकको साफ महिला च्याम्पियनसिप फतोर्डा स्टेडियममा मे २५ देखि […]

थप पुरा समाचारको लागि
TOP