लालीबजारकी स्वस्तिमा
स्वस्तिमा खड्का, जसका लागि कुनै विशेषण र अलंकारको जरुरी छैन । अहिलेका सर्वाधिक सफलमध्येकी एक अभिनेत्री । उत्तिकै क्षमतावान र भर्सटाइल पनि । होस्टल रिर्टन्सबाट डेब्यू गरिरहँदा उनीसँग कुनै चिनारी थिएन । त्यसमा उनले साहयक भूमिका निर्वाह गरेकी थिइन् । त्यहींबाट सुरु भएको उनको यात्रा अहिलेसम्म अविछिन्न जारी छ । सिनेमामा उनको निरन्तरता मात्र छैन, […]
थप पुरा समाचारको लागि