महालक्ष्मी विकास बैंकद्वारा युनियनपेसँगको सहकार्यमा क्यूआर भुक्तानी सेवा सुरु
८ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत युनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोडको भुक्तानी स्वीकार गर्ने सुविधा सुरुवात गरेको छ । ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले यो सेवा युनियनपे इन्टरनेसनलसँगको सहकार्यमा फोनपे मार्फत लागु गरेको हो । यस सुविधाको सुरुवातसँगै युनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि […]
थप पुरा समाचारको लागि