भक्तपुर महोत्सवमा ३ करोडको कारोबार
८ वैशाख, काठमाडौं । १०औं भक्तपुर महोत्सव सम्पन्न भएको छ । महोत्सव २६ चैतदेखि सुरु भएको थियो । १२ दिनसम्म सञ्चालन भएको ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ मा करिब १ लाख मानिसले अवलोकन गरेका औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । महोत्सवमा स्थानीय उत्पादन, हस्तकलाका सामाग्री लगायतका १५० भन्दा […]
थप पुरा समाचारको लागि