पोखरा विश्वविद्यालयमा स्नातक तहमा एआई र डाटा साइन्स अध्यापन
८ वैशाख, काठमाडौं । पोखरा विश्वविद्यालयले स्नातक तहमा एआई र डाटा साइन्स अध्यापन सुरु गरेको छ । विश्वविद्यालयले ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्यामपसमा यो कार्यक्रम सञ्चालन गरेको हो । श्रमिक शान्ति क्याम्पस पोखरा विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस हो । चार वर्षे कार्यक्रमको पहिलो सेमेस्टर पूरा भइसकेकको विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन बुद्धि राज जोशीले […]
थप पुरा समाचारको लागि