जेलबाट फरार ज्यान मुद्दाका दोषी व्यक्ति पक्राउ

जेलबाट फरार ज्यान मुद्दाका दोषी व्यक्ति पक्राउ

८ वैशाख, काठमाडौं । कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ धुसाका ३८ वर्षीय झ्याप्ले कमल न्यौपाने भनिने कमल विक छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको बेला सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएका थिए । […]

थप पुरा समाचारको लागि
TOP