प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न : दलित, सुकुमबासी र आरक्ष पीडितको आँशुले पोल्दैन ?

प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न : दलित, सुकुमबासी र आरक्ष पीडितको आँशुले पोल्दैन ?

२९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले संवैधानिक दायित्व अन्तर्गत रहेर भूमिहीन दलितलाई जग्गा नदिएको भनेर सरकारको आलोचना गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले पाँच लाख भूमिहीनलाई जग्गा दिने लक्ष्य राखेको र काम गर्दागर्दै बाहिरिनु परेको उल्लेख गदै उनले यो विषयमा के कति प्रगति भयो भनेर प्रधानमन्त्री केपी […]

थप पुरा समाचारको लागि
TOP