‘राम नाम सत्य’ बाट निर्माताले कति कमाए ?

‘राम नाम सत्य’ बाट निर्माताले कति कमाए ?

काठमाडौं । २७ चैतदेखि प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ ले बक्सअफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताएका छन् । शनिबारसम्म विकास बोर्डको आँकडामा फिल्मको कमाई करिब २ करोड ७८ लाख थियो । तर, केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने व्यापार केही माथि भएको […]

थप पुरा समाचारको लागि
TOP