नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रकमाथि खस्यो ढुंगा, ३ जना घाइते

२९ साउन, काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै एक भारतीय ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौं आउँदै गरेको केए ४३-६८५६ नम्बरको भारतीय ट्रकमा सडकमाथिबाट बिहीबार दिउँसो ढुंगा खसेको थियो । घाइते हुनेमा ट्रक चालक भारतको ब्याङ्लोर बस्ने करिब ४५ वर्षीय मेगुप्रसाद, सोही ठाउँका २१ वर्षीय नहमान धुनियाँ […]
थप पुरा समाचारको लागि