कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श

कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श

काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविताकृति ‘पोइटिक डायस्पोरा’ माथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिवनमा आयोजित विशेष समारोहबीच उक्त कृतिमाथि समीक्षा गरिएको हो । प्रमुख अतिथिसमेत रहेका प्राडा अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताएका छन् । अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको उनले बताए । उनले लेखकको कुनै […]

थप पुरा समाचारको लागि
TOP