एन्फाको विषयमा छानविन गर्न राखेपले बनायो समिति

एन्फाको विषयमा छानविन गर्न राखेपले बनायो समिति

८ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आर्थिक विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार छानविन समिति बनाएको छ । मंगलबार बसेको राखेपको कार्यकारी समितिको बैठकले राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति बनाएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा युवा तथा खेलकुद मन्त्रालयको वैशाख ७ गते […]

थप पुरा समाचारको लागि
TOP