अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर नियुक्त

२९ साउन, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बेस्ड चर्चित नेपाली मोडल, नायिका तथा इन्फ्लुएन्सर अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । काठमाडौं स्पाइकर्सले बिहीबार अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो । सानै देखि खेलकुदमा रुची राख्ने अदितीले बास्केटबल, टेबलटेनिस र स्विमिङ जस्ता खेलमा […]
थप पुरा समाचारको लागि