फेरिएको टी–२० टिमको प्रदर्शन : सिनियर सम्हालिए, नयाँ धर्मराए

फेरिएको टी–२० टिमको प्रदर्शन : सिनियर सम्हालिए, नयाँ धर्मराए

८ वैशाख, काठमाडौं । कप्तानसहितका खेलाडी परिवर्तन गरी बनाइएको नेपाली टिमले यूएईसँग घरेलु मैदानमा दुई टी–२०आई खेल खेल्यो । त्रिवि क्रिकेट मैदानमा सोमबार र मंगलबार भएको खेलमा नेपाल र यूएई दुवैले समान एक खेलमा जित निकाले । चिरप्रतिद्वन्दी यूएई र नेपालबीचको दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो । तर, दुवै खेल खासै प्रतिस्पर्धात्मक हुन सकेनन् […]

थप पुरा समाचारको लागि
TOP