एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन मातहतका निकाय र अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

२९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागहरूको कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्यहरू अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले परिपत्र जारी गरेको हो। मातहतका कार्यालयबाट प्राप्त हुने […]
थप पुरा समाचारको लागि