टप १० ब्रोकर मार्फत खरिदभन्दा बिक्री धेरै

२९ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री बढी देखिएको छ । बिहीबार बजारमा कुल ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३७ प्रतिशत हो । आज टप १० ब्रोकरमार्फत कुल २ अर्ब ६१ करोड रुपैयाँको धितोपत्र खरिद […]
थप पुरा समाचारको लागि