पश्चिम नवलपरासीमा १२ घर जले, करिब साढे ४ करोड क्षति

पश्चिम नवलपरासीमा १२ घर जले, करिब साढे ४ करोड क्षति

९ वैशाख, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । आगलागीबाट करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागी मंगलबार दिउँसो भएको आगलागीबाट सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित ४ करोड ४४ […]

थप पुरा समाचारको लागि
TOP