किसानलाई अब सिधै बजारको पहुँच, थोकमा १० र हाटमा ५० प्रतिशत स्टल सुरक्षित

किसानलाई अब सिधै बजारको पहुँच, थोकमा १० र हाटमा ५० प्रतिशत स्टल सुरक्षित

९ वैशाख, काठमाडौं । बिचौलियाको तह कम गरी किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थोक बजारमा १० प्रतिशत स्टल र स्थानीय हाटबजारमा ५० प्रतिशत स्टल किसानलाई नै उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रालयको यो निर्णयसँगै अब किसानले आफ्ना कृषि उपज सिधै बजारका स्टलमार्फत बिक्री गर्न पाउने भएका छन् […]

थप पुरा समाचारको लागि
TOP