पानीजहाज सेवा उद्योगमा ८० प्रतिशतसम्म विदेशी पूँजी लगानी खुलाउने प्रस्ताव

२९ साउन, काठमाडौं । पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक संसदीय प्रक्रियामा छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको यो विधेयक बिहीबार प्रतिनिधिसभाबाट दफावार छलफलका लागि संसदीय समितिमा पठाउने तयारी थियो । तर, अन्तिममा रोकिएको छ । प्रस्तावित विधेयकमा पानीजहाज सेवा उद्योग आन्तरिक रूपमा सञ्चालन हुने र वाह्य रूपमा सञ्चालन हुने दुई वटा अवस्थाको […]
थप पुरा समाचारको लागि