शेयर कारोबारको ठगी आरोपमा प्रहरीको खोजीमा के-पप अर्बपति, ‘बीटीएस’ टूर के होला ?
बीबीसी । के-पप उद्योगका प्रभावशाली व्यक्तित्व बाङ सि-ह्युक ठगीसम्बन्धी कारोबारको आरोपमा पक्राउ पर्ने सम्भावना देखिएको छ । उनले विश्वप्रसिद्ध समूह बीटीएस निर्माण गरेका थिए । उनीविरुद्ध उनको कम्पनी हाइब करिब ७.३ अर्ब डलर मूल्यको सार्वजनिक सूचीकृत हुनुअघि नै यो मुद्दा उठेको हो । दक्षिण कोरियाली प्रहरीले सन् २०१९ मा लगानीकर्तालाई भ्रमित बनाएको आरोप लगाउँदै सरकारी वकिलसँग […]
थप पुरा समाचारको लागि