आक्रामक गृहमन्त्री गुरुङको विवादित बहिर्गमन
रातभर जागेर हाइप्रोफाइल पक्राउ गर्ने हुटहुटीदेखि मन्त्रालयको सोफामा सुत्नेसम्मका गतिविधिले सुधन गुरुङको २६ दिने कार्यकाललाई चर्चाको शिखरमा राख्यो । कतिपयले यसलाई 'स्टन्ट' भने त कतिपयले 'एक्सन' । तर, उनी अन्ततः आफ्नै सम्पत्ति विवरण र सेयर विवादको पासोमा परेर बाहिरिएका छन् ।
थप पुरा समाचारको लागि