वुमेन्स च्यालेन्ज ट्रफी : नेपालको लगातार दोस्रो जित
९ वैशाख, काठमाडौं । रुवान्डामा भइरहेको आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ । नेपालले बुधबार घरेलु टोली रुवान्डालाई २ विकेटले पराजित गरेको हो । दोस्रो जितपछि नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । रुवान्डाको चार खेलमा यो दोस्रो हार हो । नेपालको जितपछि रुवान्डा, नेपाल र इटलीको […]
थप पुरा समाचारको लागि