प्रसूति हिंसासम्बन्धी अध्ययनको रिपोर्ट : गाउँ भन्दा शहरका महिला बढी पीडित

प्रसूति हिंसासम्बन्धी अध्ययनको रिपोर्ट : गाउँ भन्दा शहरका महिला बढी पीडित

९ वैशाख, काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक प्रसूति सेवाको व्यवस्था गरेको छ । तर अझै पनि गर्भावस्थाका धेरै महिलाहरू दुर्व्यवहार र हिंसाको शिकार बन्नु परेको एक अध्ययनले देखाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ‘नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तर महिलाहरूले भोगेका दुर्व्यवहार, हिंसा र अधिकार उल्लंघनसम्बन्धी तथ्य अन्वेषण […]

थप पुरा समाचारको लागि
TOP