नेपाल हक्की संघ र धुलिखेल नगरपालिकाबीच सम्झौता

नेपाल हक्की संघ र धुलिखेल नगरपालिकाबीच सम्झौता

२९ साउन, काठमाडौं । नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ । त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिका मेयर अशोक ब्यन्जुले सम्झौता पत्रमा हस्ताक्षर गरे । नगरपालिकाले वडा […]

थप पुरा समाचारको लागि
TOP