विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य जितेका चन्द्र सम्मानित
९ वैशाख,काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापा मगरलाई बुधबार नगदसहित सम्मान गरेको छ । चन्द्रले गत नोभेम्बरमा युएईको दुबईमा भएको उक्त च्याम्पियनसिपको पुरुष ५४ केजी तौलसमूह कांस्य जितेका थिए । काठमाडौं महानगरपालिकाले चन्द्रलाई १ लाख नगदसहित सम्मान पत्रबाट सम्मान गरेको हो । चन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म स्थान बनाएका […]
थप पुरा समाचारको लागि