फिर्ता भयो हर्क साम्पाङको बन्द भएको फेसबुक

फिर्ता भयो हर्क साम्पाङको बन्द भएको फेसबुक

९ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) को फेसबुक फिर्ता भएको छ । अत्यधिक धेरै रिपोर्ट भएपछि गत बिहीबारबाट उनको फेसबुक बन्द भएको थियो । फेसबुकले लगाएको सामाजिक मापदण्ड विपरीत क्रियाकलाप भएको भन्दै उनीविरुद्ध रिपोर्ट परेपछि फेसबुक बन्द भएको थियो । बुधबार साँझबाट भने उनको फेसबुक पुन: फिर्ता […]

थप पुरा समाचारको लागि
TOP