एन्फा महिला लिग छनोट सुरु, छहारी र संकटाको विजयी सुरुवात
२९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा बिहीबार देखि एन्फा महिला लिग छनोट आयोजना सुरु भएको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटेमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजर्नले उद्घाटन गरे । उद्घाटन खेलमा छहारी क्लबले एफसी रियललाई ३–० ले हराएको छ । छहारीले पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोलमा […]
थप पुरा समाचारको लागि