कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
२९ साउन, काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव नारायण प्रसाद भट्टराईको सरुवा भएको छ । उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । कारागार व्यवस्थापन विभागको महानिर्देशकमा भने सहसचिव लिला प्रसाद शर्मालाई पठाइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । पछिल्लो समय कारागारमा विभिन्न घटनाहरू घट्न […]
थप पुरा समाचारको लागि