रविको मुद्दामा सुनुवाइ सकिएन, अर्को पेसी बिहीबार

२९ साउन, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश विरुद्ध परेको निवेदनमाथि उच्च अदालत पोखरामा सुनुवाइ नसकिएपछि अर्को दिनका लागि पेसी तोकिएको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासमा भएको बहस नसकिएपछि अर्को दिनका लागि पेसी तोकिएको हो । अर्को पेसी आगामी बिहीबारका लागि तोकिएको छ । आज सुरुमा […]
थप पुरा समाचारको लागि