कान्समा पुग्न ‘एलिफेन्ट्स इन द फग’ ले हिँडेको अथक यात्रा

कान्समा पुग्न ‘एलिफेन्ट्स इन द फग’ ले हिँडेको अथक यात्रा

क्यान्समा छनोट हुनु देशकै लागि गौरवको क्षण हो । यसले नेपाली सिनेमामा विश्वले चिन्नुपर्ने आवाज रहेको संकेत गर्छ । तर नेपालमा यस्ता महोत्सवमा गएका फिल्म व्यावसायिक रूपमा संघर्ष गर्ने गरेको देखिन्छ ।

थप पुरा समाचारको लागि
TOP