सामसङ नेपालले ‘स्काइ ब्लु’ भेरियन्टमा ल्यायो ग्यालेक्सी एस-२६ अल्ट्रा
१० वैशाख, काठमाडौं । सामसङ नेपालले आफ्नो फ्ल्यागसिप स्मार्टफोन लाइनअपमा एउटा नयाँ ‘स्काइ ब्लु’ रङको ग्यालेक्सी एस २६ अल्ट्रा सार्वजनिक गर्ने घोषणा गरेको छ । ‘सुन्दरता, व्यक्तित्व र आधुनिक स्टाइल झल्काउने गरी तयार गरिएको स्काइ ब्लु एडिसनले प्रदर्शनसँगै स्टाइल रुचाउने प्रयोगकर्ताका लागि कुल र आकर्षक विकल्प थपेको छ’ सामसङ नेपालले एक विज्ञप्तिमा भनेको छ । […]
थप पुरा समाचारको लागि