पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर
एकातिर महँगो हवाई भाडा र कानुनी झन्झटले पोर्चुगलमा मृत्यु भएका नेपालीको शव हप्तौँसम्म अलपत्र पर्ने गरेको छ भने, अर्कोतिर शव फिर्तीका लागि उठाइने चन्दा अभियानहरू बाध्यात्मक बन्दै गएका छन्। पोर्चुगल सरकारले शव व्यवस्थापनका लागि दिने आर्थिक सुविधाबारे सही सूचनाको अभाव हुँदा मृतकका आश्रित परिवार राहत पाउनबाट वञ्चित भइरहेका छन्।
थप पुरा समाचारको लागि