चोटग्रस्त ब्याटरको स्थानमा चेन्नईले भित्र्यायो पेस बलर
१० वैशाख, काठमाडौं । चेन्नई सुपर किङ्स (सीएसके) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का बाँकी खेलका लागि आकाश मधवाललाई टोलीमा समावेश गरेको छ । उनी आयुष म्हात्रेको स्थानमा टोलीमा आएका हुन्, जो चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । आयुष टप अर्डर ब्याटर हुन् भने आकाश पेस बलर हुन् । सीएसकेले मधवाललाई ३० लाख भारतीय रुपैयाँमा टोलीमा […]
थप पुरा समाचारको लागि