इरानको स्थानमा इटालीलाई खेलाउने छैन फिफाको कुनै योजना
१० वैशाख, काठमाडौं । फिफाले यस वर्ष हुने विश्वकपमा इरानको स्थानमा इटालीलाई राख्ने कुनै योजना नरहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत पाओलो जामपोलीले यस्तो प्रस्ताव राखे पनि फिफाले त्यसलाई अघि नबढाएको हो । अमेरिका र इजरायलसँगको युद्धका कारण इरानको सहभागितामाथि केही अन्योल रहे पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानी टोलीले नै […]
थप पुरा समाचारको लागि