को हुन् ‘कोशेढुंगा’मा सुरक्षासँग जोडी बाँधेका मञ्जिल ?

को हुन् ‘कोशेढुंगा’मा सुरक्षासँग जोडी बाँधेका मञ्जिल ?

काठमाडौं । फिल्म ‘कोशेढुंगा’ अहिले चर्चामा छ । ‘पूर्णबहादुरको सारंगी’का निर्देशकको आगामी फिल्म भएकाले पनि दर्शक र फिल्म वृत्तमा यो प्रोजेक्ट प्रतीक्षित छ । महिलाप्रधान यो फिल्म तीजको छेकोमा हलमा आउनेछ । संवेदना र सन्देश बोकेको यो फिल्म महिलाप्रधान विषयवस्तुमा आधारित छ भन्ने कुरा यसका प्रवर्धन सामाग्रीले पुष्टि गर्छन् । शीर्ष भूमिकामा अभिनेत्री सुरक्षा पन्त […]

थप पुरा समाचारको लागि
TOP