एसियन बिच गेम्स : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
१० वैशाख, काठमाडौं । चीनको सान्यमा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ मा नेपालको महिला कबड्डी टिमले विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको नेपालले बिहीबार चाइनिज ताइपेईलाई ४८-३२ ले पराजित गरेको हो । नेपालले पहिलो हाफमा २६-१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि नेपालले सोही लय कायम राख्दै २२-१९ को […]
थप पुरा समाचारको लागि