१ अर्ब नाघ्यो पर्वतारोहण रोयल्टी, ९४४ आरोहीले लिए अनुमति

१ अर्ब नाघ्यो पर्वतारोहण रोयल्टी, ९४४ आरोहीले लिए अनुमति

१० वैशाख, काठमाडौं । यो वर्ष बसन्त ऋतुमा पर्वतारोहणका लागि  बिहीबारसम्म ९४४ पर्वतारोहीले हिमाल चढ्न अनुमति प्राप्त गरेका छन् । पर्यटन विभागले सार्वजनिक गरेको साप्ताहिक विवरण अनुसार ३० हिमाल आरोहण गर्न सो संख्यामा अनुमति जारी भएको छ । यी आरोहीबाट विभागले १ अर्ब भन्दा बढी रोयल्टी संकलन गरेको छ । यसमध्ये सबैभन्दा धेरै रोयल्टी सगरमाथाबाट […]

थप पुरा समाचारको लागि
TOP