रोलिङ झापालाई टाइब्रेकरमा हराउँदै एनआरटी इलाम गोल्डकपको फाइनलमा
१० वैशाख, इलाम । तेस्रो एनआरएनए इलाम गोल्डकपअन्तर्गत सम्पन्न अन्तिम सेमिफाइनल खेलमा न्युरोड टिम (एनआरटी) काठमाडौंले रोलिङ क्लब धुलाबारी झापालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । एनआरटीले टाइब्रेकरमा ४–३ को विजय हासिल गर्दा इलाम गोल्डकपको फाइनल समिकरण पुरा भएको छ । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा एक एक गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमार्फत […]
थप पुरा समाचारको लागि